
एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण पुष्टि

वर्णन संवाददाता
२०७८ माघ १, शनिबार १७:४२:००
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल कोरोना संक्रमित भएका छन् ।
शनिबार फेसबुकमार्फत पौडेलले आफूमा संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।पछिल्लो केही समययता तीव्र गतिमा फैलिएको कोरोना संक्रमणका कारण थुप्रै नेता पनि संक्रमित भएका छन्
उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेशनको यात्रा आरम्भ भयो ।’
पौडेल होम आइसोलेशनमा बसेका छन् ।
सम्बन्धित खवर
२०७९ जेष्ठ १, आईतवार
देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण...
२०७९ बैशाख २९, बिहीबार
थप चारमा कोरोना सङ्क्रमण पुष्टि
२०७९ बैशाख २३, शुक्रबार
पन्ध्र जनामा नयाँ सङ्क्रमण
२०७९ बैशाख २१, बुधबार
थप १९ जनामा सङ्क्रमण पुष्टि
२०७९ बैशाख २०, मंगलवार
चुनाव नजिकिँएसँगै कोरोना संक्रमणको जोखिम बढ्यो,नाकामा परीक्ष...
२०७९ बैशाख १९, सोमबार
थप ९ जनामा कोरोना संक्रमण, २११ जना सक्रिय संक्रमित
भर्खर
-
८ मिनेट अगाडिनुवाकोटको तादीमा कांग्रेस विजयी
-
३८ मिनेट अगाडिगौरीशंकर गाउँपालिकामा १ देखि ३ वडाकाे मतपरिणाम सार...
-
५० मिनेट अगाडिघिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विज...
-
१ घण्टा अगाडिआमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
-
१ घण्टा अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
२ घण्टा अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१३ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि