
दुई ठूला बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति भाँडियो

वर्णन संवाददाता
२०७८ पुष ३०, शुक्रबार १७:०५:००
काठमाडौं । दुई ठूला बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति भाँडिएको छ ।
गत वैशाखमा दुई बैंकले एकापसमा मर्जरमा जाने भनेर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।बैंकका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले बैंकका ठूला लगानीकर्ता विपक्षमा उभिएकाले विशेष प्रस्ताव पारित हुन आवश्यक ७५ प्रतिशत बहुमत नपुगेको बताए ।
अहिले भने मर्जर प्रक्रिया भाँडिएको हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खवर
भर्खर
-
६ मिनेट अगाडिप्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ
-
३४ मिनेट अगाडिप्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्ध...
-
५१ मिनेट अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
-
१ घण्टा अगाडिमर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रध...
-
१ घण्टा अगाडिविभिन्न धनमाल चोरी
-
२ घण्टा अगाडिराष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आव...
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?