
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा हरियाली

वर्णन संवाददाता
२०७८ पुष २९, बिहीबार १६:१४:००
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ ।
बुधबार ३० अंकले घटेकाे शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेकाे छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेकाे छ ।
यसक्रममा आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ ।
आज ५४ अंकले बढेसँगै नेप्से परिसूचक २८ सय ५७ अंकमा पुगेको छ ।
सम्बन्धित खवर
भर्खर
-
१६ मिनेट अगाडि२००० आसपासमै नेप्से सूचाङ्क सातामा कारोबार करिब १३...
-
३५ मिनेट अगाडिचुनावको मुखमा सांसदले पैसा बाँड्ने कार्यक्रममा आयो...
-
१ घण्टा अगाडिवन कर्मचारीविरुद्ध हत्याको आरोपमा किटानी जाहेरी
-
१ घण्टा अगाडिमाओवादीलाई बहुपद नै ‘घाँडो’, महासचिव कहिले छान्लान...
-
१ घण्टा अगाडिनागरिकता विधेयक राष्ट्रियसभाले अड्काउन सक्ला?
-
१० घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
लोकप्रिय
-
१ हप्ता अगाडिएमालेको शक्ति घटेको छैन, ओलीले मुख सम्हाल्नु जरुरी