
नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवकाे उम्मेदवारी दर्ता

वर्णन संवाददाता
२०७८ पुष ६, मंगलवार १७:३४:००
जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
रामसरोज प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुन् भने रामकृष्ण पार्टीको रौतहट जिल्ला सभापति हुन् ।रामकृष्ण पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन् भने रामसरोज नेता विमलेन्द्र निधिनिकट हुन् ।
रामसरोजले आफूलाई स्वतन्त्र उम्मेदवार भनेका छन् । तर, उनलाई विमलेन्द्र निधि र शेखर कोइराला समूहको समर्थन छ ।
सम्बन्धित खवर
भर्खर
-
१६ मिनेट अगाडिनेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिट फे...
-
३४ मिनेट अगाडिआइतबार ९४.९२ अंकले बढेको सेयर बजारको वृद्धि एक दिन...
-
५३ मिनेट अगाडिजनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्द...
-
१ घण्टा अगाडिएमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार
-
१ घण्टा अगाडिजापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने
-
२ घण्टा अगाडिसंविधान र कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत...