साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

वर्णन संवाददाता
२०७८ कार्तिक ६, शनिबार १७:१६:००
विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । ऋइएद्दट ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार यो घोषणा गरिएको हो ।
म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ, युवराज मोहम्मद बिन सलमानले साउदी ग्रीन इनिसिएटिभू फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताउँनुभएको हो ।
सम्बन्धित खवर
भर्खर
-
८ मिनेट अगाडिगर्मी बढेपछि पाँचदिन विद्यालय बन्द
-
३० मिनेट अगाडिआज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तु...
-
४६ मिनेट अगाडिअब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
-
१ घण्टा अगाडिगलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
-
१ घण्टा अगाडिनियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको...
-
१ घण्टा अगाडिसिङ्गापुरमा राष्ट्रिय केन्द्रीय ब्यूरो प्रमुखहरूको...
लोकप्रिय
-
५ दिन अगाडिकसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?