
सानेपामा भारतीय नागरिक मृत फेला

२०७८ असार २०, आईतवार १०:४२:००

ललितपुर । ललितपुरको सानेपामा एक भारतीय नागरिकको शव फेला परेको छ । सानेपाको गुसी टोलमा आइतबार बिहान एक भारतीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
ती पुरुषको शव भारतीय नागरिकको भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको छ ।
प्रहरीका अनुसार घटनास्थलमा दराज तोडफोड गरेको र ओछ्यानमा रगत भेटिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका अनुसार मृत्यु शंकास्पद भएकोले तालिमप्राप्त कुकुर परिचालन गरि थप अनुसन्धान सुरु गरिएको छ ।
सम्बन्धित खवर
भर्खर
-
१९ मिनेट अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
३४ मिनेट अगाडिजनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत
-
४९ मिनेट अगाडिजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
१ घण्टा अगाडिबाल सुधार गृहमा बसिरहेका १८ वर्ष माथिकालाई चालचलन...
-
१ घण्टा अगाडिहेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
-
१ घण्टा अगाडिनेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
लोकप्रिय
-
११ घण्टा अगाडिन्यायमा धनराजको घन