
महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्चमा वृद्धि,अब १२ हजार पाउने

वर्णन संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १६:५७:००
सरकारले महिला स्वास्थ्य स्वंसेविकाहरूको भत्ता बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुर्याएको बताए।
यस्तै, काठमाडौं उपत्यकामा ३ सय शैय्याको र सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको उनले बताए ।
सम्बन्धित खवर
भर्खर
-
१ मिनेट अगाडिहेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
८ मिनेट अगाडिदेउरालीका अध्यक्ष चौलागाईंलाई मिटरब्याजीले दिए ज्य...
-
१४ मिनेट अगाडिएनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
-
१८ मिनेट अगाडि१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन,...
-
२६ मिनेट अगाडिसशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बल...
-
५१ मिनेट अगाडिसभापति लामिछाने: जनतासँग सम्बन्धित साना समस्यामा र...
लोकप्रिय
-
२ दिन अगाडिन्यायमा धनराजको घन