भारतमा थप ९७ हजार सङ्क्रमित
एजेन्सी
२०७७ चैत्र २६, बिहीबार ०५:२०:००
भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् ।
त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण निधन भएको छ । योसँगै कूल मृतकको सङ्ख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन् । भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए ।
सम्बन्धित खवर
२०७८ बैशाख ६, सोमबार
वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनामा क...
२०७८ बैशाख ६, सोमबार
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोना भाइरस...
२०७८ बैशाख ६, सोमबार
भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो
२०७८ बैशाख ६, सोमबार
कोरोनाले उग्र रुप लिएपछि दिल्लीमा ६ दिनको लागि लकडाउन घोषणा
२०७८ बैशाख ६, सोमबार
सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने
२०७८ बैशाख ५, आईतवार
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको...
भर्खर
-
१९ मिनेट अगाडिदेउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
-
१ घण्टा अगाडिप्रचन्ड र माधव नेपालका कारण नेकपा पार्टी विघटन भएक...
-
१ घण्टा अगाडिआइपिएलमा राजस्थानलाई चेन्नईले हरायो
-
२ घण्टा अगाडिबङ्लादेशमा लकडाउनको म्याद फेरि थप
-
२ घण्टा अगाडिन्यायालयका प्रतिपक्षी बार किन निदाएका छन ?
-
३ घण्टा अगाडिकांग्रेसको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन :...
लोकप्रिय
-
१ हप्ता अगाडिप्रचण्डले ओलीलाई अझै एक धक्का दिने, अन्तिम भर सभामुखको