अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए
एजेन्सी
२०७७ चैत्र २५, बुधबार १३:४१:००
द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ ।
हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।
सम्बन्धित खवर
२०७८ बैशाख ६, सोमबार
भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो
२०७८ बैशाख ६, सोमबार
अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी दश लडाकू मा...
२०७८ बैशाख ६, सोमबार
कोरोनाले उग्र रुप लिएपछि दिल्लीमा ६ दिनको लागि लकडाउन घोषणा
२०७८ बैशाख ५, आईतवार
पुटिनका आलोचक मानिएका नभाल्नीको स्वास्थ्य अवस्था गम्भीर
२०७८ बैशाख ५, आईतवार
अफगानिस्तानको मस्जिदमा बन्दुकधारीले गरे एकै परिवारका आठ जना...
२०७८ बैशाख ५, आईतवार
अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइते
भर्खर
-
८ मिनेट अगाडिमुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँको शुभकामना
-
३५ मिनेट अगाडित्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा...
-
५९ मिनेट अगाडिकोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप आजदेखि
-
१ घण्टा अगाडिबंगलादेश डाक्टर पढ्न जाने लोभले प्रहरी खोरमा, यस्त...
-
२ घण्टा अगाडिदेउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
-
३ घण्टा अगाडिप्रचन्ड र माधव नेपालका कारण नेकपा पार्टी विघटन भएक...
लोकप्रिय
-
१ हप्ता अगाडिप्रचण्डले ओलीलाई अझै एक धक्का दिने, अन्तिम भर सभामुखको