एभरेस्ट बैंकमा पहिलोपल्ट नेपाली सीईओ, यस्तो छ पृष्ठभूमि
बर्णन सँवाददाता
२०७७ चैत्र २३, सोमबार ०५:३०:००
एभरेस्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ नियुक्त भएका छन् ।२५ वर्षदेखि भारतीयलाई मात्र सीईओ बनाउँदै आएको यस बैंकले पहिलोपल्ट नेपालीलाई नियुक्त गरेको हो ।
एभरेस्ट बैंकमा भारतको पञ्जाब नेसनल बैंकको २० प्रतिशत लगानी छ । सीईओ पनि उक्त भारतीय बैंकले नै आफ्नो कर्मचारीलाई सीईओ बनाएर पठाउँदै आएको थियो । पञ्जाव नेसनल बैंकले पठाएका पछिल्ला सीईओ गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएर त्यस ठाउँमा खालिङलाई नियुक्त गरिएको हो ।
खालिङले १५ दिनअघि यसअघि सिटिजन्स बैंकको सञ्चालकबाट राजीनामा दिएका थिए । त्यसअघि लक्ष्मी बैंकको सीईओ रहेका खालिङसँग ३० वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव छ ।
सम्बन्धित खवर
२०७८ बैशाख ६, सोमबार
यस देशका भिखारी छन् कैसलेस, इ पेमेंट र क्यूआर कोडबाट लिन्छन्...
२०७८ बैशाख ६, सोमबार
उच्च विन्दुमा पुगेको नेप्सेमा ठुलो करेक्सन, आत्तिय लगानीकर्त...
२०७८ बैशाख ५, आईतवार
जनताको ढाड सेकेर तेलको मूल्य बढाउने तर कर्मचारीलाई भने अर्बौ...
२०७८ बैशाख ४, शनिबार
अब मोबाइल बैंकिङ एपबाट बैंकसँग कुराकानी गर्न सकिने
२०७८ बैशाख ३, शुक्रबार
उकालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
२०७८ बैशाख २, बिहीबार
२० अङ्कभन्दा धेरैले बढ्याे शेयर बजार
भर्खर
-
१७ मिनेट अगाडित्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा...
-
४१ मिनेट अगाडिकोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप आजदेखि
-
१ घण्टा अगाडिबंगलादेश डाक्टर पढ्न जाने लोभले प्रहरी खोरमा, यस्त...
-
२ घण्टा अगाडिदेउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
-
२ घण्टा अगाडिप्रचन्ड र माधव नेपालका कारण नेकपा पार्टी विघटन भएक...
-
३ घण्टा अगाडिआइपिएलमा राजस्थानलाई चेन्नईले हरायो
लोकप्रिय
-
१ हप्ता अगाडिप्रचण्डले ओलीलाई अझै एक धक्का दिने, अन्तिम भर सभामुखको