रहस्यमय हत्यामा आधारित वेबसीरीज माराभिरमको सुटिङ सम्पन्न
पुजन दास
२०७७ चैत्र २१, शनिबार ११:४३:००
काठमाडाैं । पछिल्लो समय उर्लाबारी आसपासका क्षेत्रमा सुटिङ भैरहेको रहस्यमय हत्यामा आधारित सीरीज माराभिरमको सुटिङ काम सम्पन्न भएको छ।
कोरोना महामारी पछि नेपाली सिने उद्योग बिस्तारै ब्यस्त बन्दै गएको छ । यसै क्रममा सोम ॐ शिव फिल्मको ब्यानर र निर्माता आयुसा गौतमको लगानीमा वेबसीरीज माराभिरमको निर्माण सप्पन्न भएको हो । सगुन गौतमको निर्देशनमा बनेको वेब सीरिजमा कलाकार बिजय सुब्बा, लक्षणा बनिया, भुमिका खड्का, नबिस कठयात, सन्ध्या नेपाल, सगुन गौतम, सुजल प्रसाईं, गौरभ साह, सृजना न्यौपाने, अर्पित नेपाल, नवराज काफ्ले, हरि इवाहाङ्ग लिम्बू र सान्तिराम राई आदिको अभिनय रहेको छ।
सीरीजको छायांकन (सीनेमेट्रोग्राफी)अश्मिता थापाको रहेको छ। माराभिरम वेब सीरिज चाडै रिलिज गर्ने योजना रहेको निर्देशक गौतमले जानकारी दिएका छन् ।
सम्बन्धित खवर
२०७८ बैशाख ५, आईतवार
फ्लर्टिङका पनि फाइदा छन्, युवतीहरुले केटालाई गर्ने फ्लर्टिङ...
२०७८ बैशाख ३, शुक्रबार
विश्वप्रकाशको संगीतमा उनको छोरी स्वीकृतिको गीत ‘मिसले सोध्नु...
२०७८ बैशाख ३, शुक्रबार
अरबपति उद्योगी एलन मस्ककी प्रेमिकाको टाटुको व्यापक चर्चा
२०७८ बैशाख २, बिहीबार
चोरलाई लाग्यो निद्रा, घर मालिकको छोरीको कोठामा गएर सुत्यो, फ...
२०७८ बैशाख २, बिहीबार
हिरोईनले खिचेको सेल्फिमा सेक्स टोय देखिएपछी...
२०७८ बैशाख १, बुधबार
जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड
भर्खर
-
७ मिनेट अगाडिदेउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
-
५१ मिनेट अगाडिप्रचन्ड र माधव नेपालका कारण नेकपा पार्टी विघटन भएक...
-
१ घण्टा अगाडिआइपिएलमा राजस्थानलाई चेन्नईले हरायो
-
२ घण्टा अगाडिबङ्लादेशमा लकडाउनको म्याद फेरि थप
-
२ घण्टा अगाडिन्यायालयका प्रतिपक्षी बार किन निदाएका छन ?
-
२ घण्टा अगाडिकांग्रेसको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन :...
लोकप्रिय
-
१ हप्ता अगाडिप्रचण्डले ओलीलाई अझै एक धक्का दिने, अन्तिम भर सभामुखको