थ्री नेसन्स कपकाे फाइनल : नेपाल २-० ले अगाडि
वर्णन संवाददाता
२०७७ चैत्र १६, सोमबार १८:३२:००
काठमाडाैं । थ्री नेसन्स कपको फाइनलमा अहिले नेपाल र बंगलादेशबीच खेल भइरहेकाे छ । जारी खेलकाे पहिलाे हाफ अगाडि नै नेपाल २-०लेे अगाडि रहेकाे छ ।
दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच फाइनल खेलमा नेपालले पहिलो गोल गरेको छ । खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले गोल गरेकाे खाता खाेलेका थिए भने त्यसकाे ४१ अाैं मिनेटमा बिशाल राइले थप गाेल गर्दै नेपाललाइ बलियाे स्थितिमा पुर्रयाएका छन् ।
फाइन खेल हेर्न रंगशाला पुगेका प्रधानमन्त्री ओलीले खेलाडीकाे हाैसला बढाइरहेका छन् ।दुबै टीम उच्च मनाेबलका साथ मैदानमा उत्रेका छन् । खेल निकै प्रतिस्पर्धात्मक र राेमान्चक भइरहेकाे छ ।
सम्बन्धित खवर
२०७८ बैशाख ७, मंगलवार
आइपिएलमा राजस्थानलाई चेन्नईले हरायो
२०७८ बैशाख ६, सोमबार
कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालकाे मलेसियाविरुद्ध शान...
२०७८ बैशाख ६, सोमबार
आइपिएलमा दिल्लीद्वारा पंजाव किंग्स पराजित
२०७८ बैशाख ५, आईतवार
बार्सिलोनाले जित्यो स्पेनिस कोपा डेल रेको उपाधि
२०७८ बैशाख ४, शनिबार
नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित
२०७८ बैशाख ३, शुक्रबार
आइपिएलमा राजस्थानले दिल्लीलाई हरायो
भर्खर
-
७ मिनेट अगाडिबंगलादेश डाक्टर पढ्न जाने लोभले प्रहरी खोरमा, यस्त...
-
४६ मिनेट अगाडिदेउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
-
१ घण्टा अगाडिप्रचन्ड र माधव नेपालका कारण नेकपा पार्टी विघटन भएक...
-
२ घण्टा अगाडिआइपिएलमा राजस्थानलाई चेन्नईले हरायो
-
३ घण्टा अगाडिबङ्लादेशमा लकडाउनको म्याद फेरि थप
-
३ घण्टा अगाडिन्यायालयका प्रतिपक्षी बार किन निदाएका छन ?
लोकप्रिय
-
१ हप्ता अगाडिप्रचण्डले ओलीलाई अझै एक धक्का दिने, अन्तिम भर सभामुखको