श्रीलङ्कामा आठ लाखले लगाए कोरोनाको खोप
वर्णन संवाददाता
२०७७ चैत्र ४, बुधबार २०:४७:००
श्रीलङ्कामा अहिलेसम्म कोरोनाभाइरसविरुद्धको खोप आठ लाखभन्दा बढीले लगाएका छन् । स्वास्थ्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार फेब्रुअरीको प्रारम्भदेखि अस्ट्राजेनिका खोप लगाउन थालिएको हो ।
खोप अभियान सुरु गर्दा सबैभन्दा पहिला अग्रपङ्क्तिमा रहेर काम गरेकाहरुलाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो हप्ताको अन्त्यतिरदेखि ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई खोप लगाउने व्यवस्था गरिएको छ । खोप लगाउने वृद्धवृद्धाको दैनिक सङ्ख्या वृद्धि हुँदै आएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये श्रीलङ्कामा अहिलेसम्म ५३४ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्क छ ।
सम्बन्धित खवर
२०७८ बैशाख ६, सोमबार
भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो
२०७८ बैशाख ६, सोमबार
अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी दश लडाकू मा...
२०७८ बैशाख ६, सोमबार
कोरोनाले उग्र रुप लिएपछि दिल्लीमा ६ दिनको लागि लकडाउन घोषणा
२०७८ बैशाख ५, आईतवार
पुटिनका आलोचक मानिएका नभाल्नीको स्वास्थ्य अवस्था गम्भीर
२०७८ बैशाख ५, आईतवार
अफगानिस्तानको मस्जिदमा बन्दुकधारीले गरे एकै परिवारका आठ जना...
२०७८ बैशाख ५, आईतवार
अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइते
भर्खर
-
११ मिनेट अगाडिबंगलादेश डाक्टर पढ्न जाने लोभले प्रहरी खोरमा, यस्त...
-
५० मिनेट अगाडिदेउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
-
१ घण्टा अगाडिप्रचन्ड र माधव नेपालका कारण नेकपा पार्टी विघटन भएक...
-
२ घण्टा अगाडिआइपिएलमा राजस्थानलाई चेन्नईले हरायो
-
३ घण्टा अगाडिबङ्लादेशमा लकडाउनको म्याद फेरि थप
-
३ घण्टा अगाडिन्यायालयका प्रतिपक्षी बार किन निदाएका छन ?
लोकप्रिय
-
१ हप्ता अगाडिप्रचण्डले ओलीलाई अझै एक धक्का दिने, अन्तिम भर सभामुखको