प्रचण्ड माधव समूह फेरी निर्वाचन आयोग जादै
वर्णन संवाददाता
२०७७ फाल्गुन २०, बिहीबार १३:१०:००
काठमाडौं । नेकपा प्रचण्ड माधव समूह फेरि निर्वाचन आयोग जाने भएका छन् । २० माघमा वैधानिकताबारे बुझाएको दाबीपत्रमा कुनै पनि निर्णय नगरिएपछि उनीहरु आयोग जान लागेको हुन् ।
हाल प्रचण्ड माधव समूहसहित केन्द्रीय सदस्य र सांसदहरु पेरिसडाँडामा आयोग जाने तयारी छन् ।
यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो समूह आयोगमा जान लागेको हो ।
सम्बन्धित खवर
२०७८ बैशाख ७, मंगलवार
बंगलादेश डाक्टर पढ्न जाने लोभले प्रहरी खोरमा, यस्तो छ नक्कली...
२०७८ बैशाख ७, मंगलवार
देउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
२०७८ बैशाख ७, मंगलवार
बङ्लादेशमा लकडाउनको म्याद फेरि थप
२०७८ बैशाख ७, मंगलवार
न्यायालयका प्रतिपक्षी बार किन निदाएका छन ?
२०७८ बैशाख ७, मंगलवार
कांग्रेसको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन : सभापति दे...
२०७८ बैशाख ७, मंगलवार
संसद् अधिवेशन स्थगन गरिएकोप्रति कांग्रेसको आपत्ति
भर्खर
-
३५ मिनेट अगाडिबंगलादेश डाक्टर पढ्न जाने लोभले प्रहरी खोरमा, यस्त...
-
१ घण्टा अगाडिदेउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
-
१ घण्टा अगाडिप्रचन्ड र माधव नेपालका कारण नेकपा पार्टी विघटन भएक...
-
२ घण्टा अगाडिआइपिएलमा राजस्थानलाई चेन्नईले हरायो
-
३ घण्टा अगाडिबङ्लादेशमा लकडाउनको म्याद फेरि थप
-
३ घण्टा अगाडिन्यायालयका प्रतिपक्षी बार किन निदाएका छन ?
लोकप्रिय
-
१ हप्ता अगाडिप्रचण्डले ओलीलाई अझै एक धक्का दिने, अन्तिम भर सभामुखको