बाबुराम भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना
बर्णन संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार ११:५५:००
दिल्ली । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको छ । विहान ९ बजेदेखि उनलाई भर्ना गरिएकाे हाे ।
आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने उनका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले जानकारी दिए ।नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हिजाे (साेमबार) डा. भट्टराईकाे स्वास्थ्य परीक्षण गरिएकाे थियाे ।
न्यूरो इन्डोक्राइनमा टियुमर पलाएको आशंका गरिए पछि भट्टराई आइतबार श्रीमती हिसिला यमी र प्रेस सल्लाहाकार पाण्डेका साथ दिल्ली गएका हुन् ।
सम्बन्धित खवर
२०७७ फाल्गुन १६, आईतवार
अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
२०७७ फाल्गुन १६, आईतवार
प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने
२०७७ फाल्गुन १६, आईतवार
बन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा ३ जना पक्राउ
२०७७ फाल्गुन १६, आईतवार
बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष...
२०७७ फाल्गुन १६, आईतवार
कोरोनाका सम्बन्धमा सावधानी नछोडौं, अवस्था गम्भीर हुन सक्छ :...
२०७७ फाल्गुन १६, आईतवार
नक्कली फेसबुक पेज बनाउने पक्राउ
भर्खर
-
७ घण्टा अगाडिअदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
-
७ घण्टा अगाडिप्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुन...
-
८ घण्टा अगाडिबन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा ३ जना पक्...
-
८ घण्टा अगाडिबबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरु...
-
९ घण्टा अगाडिकोरोनाका सम्बन्धमा सावधानी नछोडौं, अवस्था गम्भीर ह...
-
९ घण्टा अगाडिनक्कली फेसबुक पेज बनाउने पक्राउ
लोकप्रिय
-
१ दिन अगाडिनेकपा बैधानिक रुपमा नफुटेसम्म सरकार गठन कठिन
-
१२ घण्टा अगाडिसभापति देउवाले सत्ता सहकार्यको छलफलमा खटाए नेता
-
२२ घण्टा अगाडिप्रधानमन्त्री ओलीको ‘व्याक गियर’ भिड्ने कि राजिनामा दिने
-
२ दिन अगाडिअब प्रचण्ड र माधव नेपालका कारण संसद विघटन हुने