सोमबार थप १२५ जनामा कोरोना पुष्टि
वर्णन संवाददाता
२०७७ फाल्गुन १०, सोमबार १९:१७:००
काठमाडाैं । नेपालमा सोमबार थप १२५ जनामा कोरोना पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ । त्यस्तै थप ९० संक्रमित कोरोना मुक्त भएका छन् । नेपालमा दुई लााख ६९ हजार ९६६ जनाले कोरोना जितेका छन् ।
नेपालमा सोमबार कोरोनाका कारण कसैपनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।नेपालमा हाल १५ सय २९ जना आइशोलेशनमा छन् भने ६६ जना क्वारेन्टाइनमा छन् ।त्यस्तै हालसम्म २१ लाख ४३ लाख ३१५ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खवर
२०७७ फाल्गुन १२, बुधबार
नेपालका कोरोना संक्रमितमा रेम्डेसिभिर र प्लाज्मा थेरापी प्रभ...
२०७७ फाल्गुन ११, मंगलवार
ब्राजिलमा फाइजरको कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि ख...
२०७७ फाल्गुन ११, मंगलवार
भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना प...
२०७७ फाल्गुन १०, सोमबार
कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु
२०७७ फाल्गुन १०, सोमबार
भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड १० नाघ्यो
२०७७ फाल्गुन ९, आईतवार
पछिल्लो २४ घण्टामा ८० जनामा सङ्क्रमण पुष्टि
भर्खर
-
७ घण्टा अगाडिउर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहर...
-
८ घण्टा अगाडिसर्वाेच्चकाे फैसलापछि पनि राजनीतिक अन्याैलता कायमै...
-
८ घण्टा अगाडिओलीः सहज अवतरण रोज्ने कि सबैलाई खाल्डामा धकेल्ने ?
-
८ घण्टा अगाडिओलीको राजनितिमा लागेको कालो धब्बा !
-
८ घण्टा अगाडिपरिस्थिति जेसुकै होस्, देश बनाउन लक्ष्य बदलिन्न :...
-
९ घण्टा अगाडिजो बाइडेन प्रशासनद्वारा अमेरिकाको नागरिकतासम्बन्धी...
लोकप्रिय
-
१ हप्ता अगाडिप्रधानमन्त्री ओली पनि संसद् पुनर्स्थापनाकै पक्षमा !
-
२ दिन अगाडिनिर्वाचन फोबियाले बर्बराउन थाले रामचन्द्र पौडेल
-
३ दिन अगाडिप्वाँख पलाएको ओली अहंकार कहाँ होला अवतरण ?