पूर्वप्रधानमन्त्री भट्टराईले भारतमा स्वास्थ्य परीक्षण गराए, भोलि अस्पतालमा भर्ना हुने
बर्णन संवाददाता
२०७७ फाल्गुन १०, सोमबार १६:३९:००
काठमाडौँ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतमा स्वास्थ्य परीक्षण गराएका छन् ।
नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा डा भट्टराईले स्वास्थ्य परीक्षण गराएका हुन् ।उनको सचिवालयका अनुसार भट्टराईको स्वास्थ्यको थप परीक्षण भोलि हुने र अस्पतालमा भर्ना गरिने जानकारी दिएका छन् ।
साथै भट्टराईलाई न्युरोएन्डोक्राइन ट्युमरु को आशंका गरिएको छ । उपचारका लागि भट्टराई आइतबार भारत गएका हुन् ।
सम्बन्धित खवर
२०७७ फाल्गुन १२, बुधबार
उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका...
२०७७ फाल्गुन १२, बुधबार
सर्वाेच्चकाे फैसलापछि पनि राजनीतिक अन्याैलता कायमै : देउवा
२०७७ फाल्गुन १२, बुधबार
ओलीः सहज अवतरण रोज्ने कि सबैलाई खाल्डामा धकेल्ने ?
२०७७ फाल्गुन १२, बुधबार
ओलीको राजनितिमा लागेको कालो धब्बा !
२०७७ फाल्गुन १२, बुधबार
परिस्थिति जेसुकै होस्, देश बनाउन लक्ष्य बदलिन्न : प्रधानमन्त...
२०७७ फाल्गुन १२, बुधबार
जो बाइडेन प्रशासनद्वारा अमेरिकाको नागरिकतासम्बन्धी नीति परिव...
भर्खर
-
७ घण्टा अगाडिउर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहर...
-
८ घण्टा अगाडिसर्वाेच्चकाे फैसलापछि पनि राजनीतिक अन्याैलता कायमै...
-
८ घण्टा अगाडिओलीः सहज अवतरण रोज्ने कि सबैलाई खाल्डामा धकेल्ने ?
-
८ घण्टा अगाडिओलीको राजनितिमा लागेको कालो धब्बा !
-
८ घण्टा अगाडिपरिस्थिति जेसुकै होस्, देश बनाउन लक्ष्य बदलिन्न :...
-
९ घण्टा अगाडिजो बाइडेन प्रशासनद्वारा अमेरिकाको नागरिकतासम्बन्धी...
लोकप्रिय
-
१ हप्ता अगाडिप्रधानमन्त्री ओली पनि संसद् पुनर्स्थापनाकै पक्षमा !
-
२ दिन अगाडिनिर्वाचन फोबियाले बर्बराउन थाले रामचन्द्र पौडेल
-
३ दिन अगाडिप्वाँख पलाएको ओली अहंकार कहाँ होला अवतरण ?