नारायणहिटीअघि प्रधानमन्त्री केपी ओलीको ‘बुख्याँचा’ बनाएर जुत्ता प्रहार
वर्णन संवाददाता
२०७७ फाल्गुन १०, सोमबार १५:४०:००
काठमाडाैँ। नेकपा प्रचण्ड– नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी ओलीको ‘बुख्याँचा’ बनाएर जुत्ता प्रहार गरेको छ।आज प्रचण्ड–माधव समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिगमनलाई जुत्ताु हान्ने कार्यक्रमको आयोजन गरेको हो ।
अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले ओलीलाई प्रतिगमनको प्रतीक बनाएर प्रतिगमनविरुद्ध जुत्ता प्रहारको कार्यक्रम राखिएको बताए ।
विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।ओलीले प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहार गरिएको भनेर अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले भने।
सम्बन्धित खवर
२०७७ फाल्गुन १६, आईतवार
अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
२०७७ फाल्गुन १६, आईतवार
प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने
२०७७ फाल्गुन १६, आईतवार
बन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा ३ जना पक्राउ
२०७७ फाल्गुन १६, आईतवार
बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष...
२०७७ फाल्गुन १६, आईतवार
कोरोनाका सम्बन्धमा सावधानी नछोडौं, अवस्था गम्भीर हुन सक्छ :...
२०७७ फाल्गुन १६, आईतवार
नक्कली फेसबुक पेज बनाउने पक्राउ
भर्खर
-
७ घण्टा अगाडिअदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
-
७ घण्टा अगाडिप्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुन...
-
८ घण्टा अगाडिबन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा ३ जना पक्...
-
८ घण्टा अगाडिबबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरु...
-
९ घण्टा अगाडिकोरोनाका सम्बन्धमा सावधानी नछोडौं, अवस्था गम्भीर ह...
-
९ घण्टा अगाडिनक्कली फेसबुक पेज बनाउने पक्राउ
लोकप्रिय
-
१ दिन अगाडिनेकपा बैधानिक रुपमा नफुटेसम्म सरकार गठन कठिन
-
१२ घण्टा अगाडिसभापति देउवाले सत्ता सहकार्यको छलफलमा खटाए नेता
-
२२ घण्टा अगाडिप्रधानमन्त्री ओलीको ‘व्याक गियर’ भिड्ने कि राजिनामा दिने
-
२ दिन अगाडिअब प्रचण्ड र माधव नेपालका कारण संसद विघटन हुने