पछिल्लो २४ घण्टामा ८० जनामा सङ्क्रमण पुष्टि
वर्णन संवाददाता
२०७७ फाल्गुन ९, आईतवार २०:४६:००
काठमाडाैँ। पछिल्लो २४ घण्टामा ८० जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । गत २४ घण्टामा काठमाडौँमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी काठमाडौँ उपत्यकामा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१ जना निको भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ ।
सम्बन्धित खवर
२०७७ फाल्गुन १२, बुधबार
नेपालका कोरोना संक्रमितमा रेम्डेसिभिर र प्लाज्मा थेरापी प्रभ...
२०७७ फाल्गुन ११, मंगलवार
ब्राजिलमा फाइजरको कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि ख...
२०७७ फाल्गुन ११, मंगलवार
भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना प...
२०७७ फाल्गुन १०, सोमबार
सोमबार थप १२५ जनामा कोरोना पुष्टि
२०७७ फाल्गुन १०, सोमबार
कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु
२०७७ फाल्गुन १०, सोमबार
भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड १० नाघ्यो
भर्खर
-
८ घण्टा अगाडिउर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहर...
-
८ घण्टा अगाडिसर्वाेच्चकाे फैसलापछि पनि राजनीतिक अन्याैलता कायमै...
-
८ घण्टा अगाडिओलीः सहज अवतरण रोज्ने कि सबैलाई खाल्डामा धकेल्ने ?
-
८ घण्टा अगाडिओलीको राजनितिमा लागेको कालो धब्बा !
-
९ घण्टा अगाडिपरिस्थिति जेसुकै होस्, देश बनाउन लक्ष्य बदलिन्न :...
-
९ घण्टा अगाडिजो बाइडेन प्रशासनद्वारा अमेरिकाको नागरिकतासम्बन्धी...
लोकप्रिय
-
१ हप्ता अगाडिप्रधानमन्त्री ओली पनि संसद् पुनर्स्थापनाकै पक्षमा !
-
२ दिन अगाडिनिर्वाचन फोबियाले बर्बराउन थाले रामचन्द्र पौडेल
-
३ दिन अगाडिप्वाँख पलाएको ओली अहंकार कहाँ होला अवतरण ?