भागरथीको हत्यारा सार्वजनिक : परिवारलाई ५/५ लाख दिने सुदूरश्चिम सरकारको निर्णय
वर्णन संवाददाता
२०७७ फाल्गुन ५, बुधबार ०९:०२:००
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बलात्कार पछि हत्या गरिएकि बैतडीकी भागरथी भट्ट र बझाङकी सम्झना कामीको परिवारलाइ पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद्को बैठकले उनीहरुका परिवारलाइ पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।
भागरथीको माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बलात्कार पछि हत्या भएको थियो भने सम्झनाको गत असोजमा बलात्कारपछि हत्या भएको थियो ।
यसैबीच ,भागरथीको हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार भागरथलाई स्कुलबाट आउने क्रममा उनको आफन्त पर्ने दिनेश भट्टले हत्या गरेको जनाएको छ । अहिले पक्राउ परेको भट्टलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा दिनेशले आफैले हत्या गरेको स्वीकारेका छन् ।
सम्बन्धित खवर
२०७७ फाल्गुन १२, बुधबार
उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका...
२०७७ फाल्गुन १२, बुधबार
सर्वाेच्चकाे फैसलापछि पनि राजनीतिक अन्याैलता कायमै : देउवा
२०७७ फाल्गुन १२, बुधबार
ओलीः सहज अवतरण रोज्ने कि सबैलाई खाल्डामा धकेल्ने ?
२०७७ फाल्गुन १२, बुधबार
ओलीको राजनितिमा लागेको कालो धब्बा !
२०७७ फाल्गुन १२, बुधबार
परिस्थिति जेसुकै होस्, देश बनाउन लक्ष्य बदलिन्न : प्रधानमन्त...
२०७७ फाल्गुन १२, बुधबार
जो बाइडेन प्रशासनद्वारा अमेरिकाको नागरिकतासम्बन्धी नीति परिव...
भर्खर
-
८ घण्टा अगाडिउर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहर...
-
९ घण्टा अगाडिसर्वाेच्चकाे फैसलापछि पनि राजनीतिक अन्याैलता कायमै...
-
९ घण्टा अगाडिओलीः सहज अवतरण रोज्ने कि सबैलाई खाल्डामा धकेल्ने ?
-
९ घण्टा अगाडिओलीको राजनितिमा लागेको कालो धब्बा !
-
९ घण्टा अगाडिपरिस्थिति जेसुकै होस्, देश बनाउन लक्ष्य बदलिन्न :...
-
९ घण्टा अगाडिजो बाइडेन प्रशासनद्वारा अमेरिकाको नागरिकतासम्बन्धी...
लोकप्रिय
-
१ हप्ता अगाडिप्रधानमन्त्री ओली पनि संसद् पुनर्स्थापनाकै पक्षमा !
-
२ दिन अगाडिनिर्वाचन फोबियाले बर्बराउन थाले रामचन्द्र पौडेल
-
३ दिन अगाडिप्वाँख पलाएको ओली अहंकार कहाँ होला अवतरण ?