माजाको दुई गोलमा एभर्टन स्तब्ध
बर्णन संवाददात
२०७७ फाल्गुन ३, सोमबार १२:१६:००
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन घरेलु मैदानमा फुलहमसाग स्तब्ध बनेको छ । जोस माजाले दुई गोल गरेपछि फुलहमले एभर्टनलाई उसकै मैदानमा २–० ले स्तब्ध पारेको हो ।
गुडिसन पार्कमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा फुलहमले दुई गोल गर्न सफल भएको थियो ।
४८औं मिनेटमा जोस माजाले गोल गर्दै एभर्टनलाई १–० ले अघि बाए । उनले ओला एनाको पासमा गोल गरेका थिए । ६५औं मिनेटमा जोस माजाले गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा फुलहम २–० ले विजयी हुन सफल भयो ।
जितसँगै फुलहम २३ खेलबाट १८ अंक जोडेर १८औं स्थानमा यथावत रहेको छ । पराजित एभर्टन ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
सम्बन्धित खवर
२०७७ फाल्गुन १६, आईतवार
शहीद स्मारक ’बी’ डिभिजन लिग : बाँसबारी बराबरीमा रोकियो
२०७७ फाल्गुन १४, शुक्रबार
महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त
२०७७ फाल्गुन ११, मंगलवार
‘बी’ डिभिजन लिग फुटबल आजदेखि
२०७७ फाल्गुन ४, मंगलवार
राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी
२०७७ माघ ३०, शुक्रबार
नेपाली खेलाडी सन्दीप लामिछाने ईन्डियन प्रिमियर लिग (आईपीएल)...
२०७७ माघ २८, बुधबार
महिला लिगमा एपीएफको अपराजित यात्रा कायमै
भर्खर
-
६ घण्टा अगाडिअदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
-
६ घण्टा अगाडिप्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुन...
-
७ घण्टा अगाडिबन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा ३ जना पक्...
-
७ घण्टा अगाडिबबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरु...
-
८ घण्टा अगाडिकोरोनाका सम्बन्धमा सावधानी नछोडौं, अवस्था गम्भीर ह...
-
८ घण्टा अगाडिनक्कली फेसबुक पेज बनाउने पक्राउ
लोकप्रिय
-
१ दिन अगाडिनेकपा बैधानिक रुपमा नफुटेसम्म सरकार गठन कठिन
-
११ घण्टा अगाडिसभापति देउवाले सत्ता सहकार्यको छलफलमा खटाए नेता
-
२१ घण्टा अगाडिप्रधानमन्त्री ओलीको ‘व्याक गियर’ भिड्ने कि राजिनामा दिने
-
२ दिन अगाडिअब प्रचण्ड र माधव नेपालका कारण संसद विघटन हुने