दाहाल-नेपाल समूहद्वारा ओलीलाई साधारण सदस्यबाटै निष्कासन
२०७७ माघ ११, आईतवार १९:२३:००

काठमाडाैं ।नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको समूहले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै उनलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।
सो समूहको माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्नेको थियो ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले तीनदिनको समयदिएर स्पष्टीकरण पत्र बुझाएका थिए ।
उक्त समूहको गत पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो। दुइ समूहबीच अहिले निष्कासन र कारबाहीकाे हाेड चलेकाे छ।
सम्बन्धित खवर
२०७७ फाल्गुन २०, बिहीबार
म्यान्मारमा सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु
२०७७ फाल्गुन २०, बिहीबार
स्वार्थ समूहलाई पोस्न हाम्रो बदनाम गरियो : यती समूह
२०७७ फाल्गुन २०, बिहीबार
भारतको आर्शिवाद लिएर फर्किएका बाबुराम प्रधानमन्त्रीको दौडमा
२०७७ फाल्गुन २०, बिहीबार
पार्टीले हार्दा देशलाई जिताउने देउवा पाँचौपटक मुलुकको नेतृत्...
२०७७ फाल्गुन २०, बिहीबार
प्रधानमन्त्री –प्रधानन्यायाधीश दूरी बढ्दा नियुक्ति रोकियो
२०७७ फाल्गुन २०, बिहीबार
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ हजार भन्द...
भर्खर
-
३ मिनेट अगाडिम्यान्मारमा सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत...
-
१६ मिनेट अगाडिस्वार्थ समूहलाई पोस्न हाम्रो बदनाम गरियो : यती समू...
-
१७ मिनेट अगाडिभारतको आर्शिवाद लिएर फर्किएका बाबुराम प्रधानमन्त्र...
-
१७ मिनेट अगाडिपार्टीले हार्दा देशलाई जिताउने देउवा पाँचौपटक मुलु...
-
२१ मिनेट अगाडिप्रधानमन्त्री –प्रधानन्यायाधीश दूरी बढ्दा नियुक्ति...
-
४५ मिनेट अगाडिदक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१...
लोकप्रिय
-
१ दिन अगाडिदाहाल–नेपालको समूहको सकस
-
४ दिन अगाडिनेकपा बैधानिक रुपमा नफुटेसम्म सरकार गठन कठिन
-
३ दिन अगाडिसभापति देउवाले सत्ता सहकार्यको छलफलमा खटाए नेता