प्रधानमन्त्रीको अभिव्यक्तिकाे कुरा सर्वोच्चमा उठ्यो: प्रधानन्यायाधीशले भने -हामी बजारका हल्ला सुन्दैनौं
२०७७ माघ ११, आईतवार १४:१९:००

काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा कुरा उठेको छ। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासपाठीमा आज यो कुरा उठाएका हुन। दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपालिकालाई प्रभावित पार्न खोजेको बताए ।
प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले बाहिर जसले जे हल्ला गरेपनि अदालतले नसुन्ने बताएका छन। प्रधानन्यायाधीश राणाले भने। 'हामीले बजारमा को-को हल्ला गरे भनेर हेर्ने कुरा हुन्न। पक्ष-विपक्ष बारे आफ्ना धारणा राख्दै हिँडेका छन्। हामीले कसैको कुरा सुन्दैनौं,’।
सम्बन्धित खवर
२०७७ फाल्गुन १३, बिहीबार
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले दुबै पक्षसँग सहका...
२०७७ फाल्गुन १३, बिहीबार
मेलम्ची परीक्षण स् सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द
२०७७ फाल्गुन १३, बिहीबार
थप ११२ कोभिड–१९ सङ्क्रमित भेटिए,४८ जना सङ्क्रमणमुक्त
२०७७ फाल्गुन १३, बिहीबार
अमेरिकी कूटनीतिज्ञको गुदद्वारबाट स्वाब निकालेर कोरोना परीक्ष...
२०७७ फाल्गुन १३, बिहीबार
विज्ञान र प्रविधिको चेतना बढाउन सके कोभिड–१९ र ठुला महामार...
२०७७ फाल्गुन १३, बिहीबार
प्रधानन्यायाधीश जबरा जस्ले राजनैतिक कोर्ष नै बदलिदिए
भर्खर
-
६ घण्टा अगाडिनेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले दुबै पक...
-
७ घण्टा अगाडिमेलम्ची परीक्षण स् सुन्दरीजलस्थित सुरुङको भित्री ढ...
-
७ घण्टा अगाडिथप ११२ कोभिड–१९ सङ्क्रमित भेटिए,४८ जना सङ्क्रमणमुक...
-
७ घण्टा अगाडिअमेरिकी कूटनीतिज्ञको गुदद्वारबाट स्वाब निकालेर कोर...
-
८ घण्टा अगाडिविज्ञान र प्रविधिको चेतना बढाउन सके कोभिड–१९ र ठ...
-
८ घण्टा अगाडिप्रधानन्यायाधीश जबरा जस्ले राजनैतिक कोर्ष नै बदलिद...
लोकप्रिय
-
८ घण्टा अगाडिप्रधानन्यायाधीश जबरा जस्ले राजनैतिक कोर्ष नै बदलिदिए
-
१ हप्ता अगाडिप्रधानमन्त्री ओली पनि संसद् पुनर्स्थापनाकै पक्षमा !
-
३ दिन अगाडिनिर्वाचन फोबियाले बर्बराउन थाले रामचन्द्र पौडेल
-
१ हप्ता अगाडिएमिकस क्युरीले के राय देलान ?