उत्तेजनाले कसैलाई फाइदा गर्दैन : मन्त्री ज्ञवाली
रासस
२०७७ माघ ११, आईतवार ०६:५५:००
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताउनुभएको छ ।
उहाँले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताउनुभएको बताउनुभयो । मन्त्री ज्ञवालीले भन्नुभयो, “आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा गर्दैन, हाम्रो आपत्ति उहाँहरु हिँडेको बाटोप्रति हो तर व्यक्तिप्रति हैन ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता ज्ञवालीले गलत कुरासँग बारम्बार सम्झौता गर्नुभन्दा जनतालाई फैसला गर्न दिनु उत्तम ठानेर प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गरिएको बताउनुभयो । उहाँले यो फैसलाले जनताको सर्वोच्चताको विश्वास पैदा भएको दाबी गर्नुभयो ।
सम्बन्धित खवर
२०७७ फाल्गुन १३, बिहीबार
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले दुबै पक्षसँग सहका...
२०७७ फाल्गुन १३, बिहीबार
मेलम्ची परीक्षण स् सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द
२०७७ फाल्गुन १३, बिहीबार
थप ११२ कोभिड–१९ सङ्क्रमित भेटिए,४८ जना सङ्क्रमणमुक्त
२०७७ फाल्गुन १३, बिहीबार
अमेरिकी कूटनीतिज्ञको गुदद्वारबाट स्वाब निकालेर कोरोना परीक्ष...
२०७७ फाल्गुन १३, बिहीबार
विज्ञान र प्रविधिको चेतना बढाउन सके कोभिड–१९ र ठुला महामार...
२०७७ फाल्गुन १३, बिहीबार
प्रधानन्यायाधीश जबरा जस्ले राजनैतिक कोर्ष नै बदलिदिए
भर्खर
-
६ घण्टा अगाडिनेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले दुबै पक...
-
७ घण्टा अगाडिमेलम्ची परीक्षण स् सुन्दरीजलस्थित सुरुङको भित्री ढ...
-
७ घण्टा अगाडिथप ११२ कोभिड–१९ सङ्क्रमित भेटिए,४८ जना सङ्क्रमणमुक...
-
७ घण्टा अगाडिअमेरिकी कूटनीतिज्ञको गुदद्वारबाट स्वाब निकालेर कोर...
-
८ घण्टा अगाडिविज्ञान र प्रविधिको चेतना बढाउन सके कोभिड–१९ र ठ...
-
८ घण्टा अगाडिप्रधानन्यायाधीश जबरा जस्ले राजनैतिक कोर्ष नै बदलिद...
लोकप्रिय
-
८ घण्टा अगाडिप्रधानन्यायाधीश जबरा जस्ले राजनैतिक कोर्ष नै बदलिदिए
-
१ हप्ता अगाडिप्रधानमन्त्री ओली पनि संसद् पुनर्स्थापनाकै पक्षमा !
-
३ दिन अगाडिनिर्वाचन फोबियाले बर्बराउन थाले रामचन्द्र पौडेल
-
१ हप्ता अगाडिएमिकस क्युरीले के राय देलान ?