नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख आवेदन, कसैको हात खाली नहुने
सरिता अधिकारी
२०७७ माघ ६, मंगलवार १९:५२:००
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ)मा १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएका छन् । यस हिसाबले प्रति आवेदन ५० कित्ता सेयर पर्ने देखिएको छ ।
निष्काशनको अन्तिम दिन मंगलबारसम्म
१८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन परेका छन् । यो माग भन्दा २.३९ गुणा बढी हो ।
बैंकले गत शुक्रबारदेखि ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।
सम्बन्धित खवर
२०७७ फाल्गुन १०, सोमबार
गल्दैछन् ओली, थप्दैछन् पासो
२०७७ फाल्गुन १०, सोमबार
‘उद्यमीको हात, प्रदेश सरकारको साथ’
२०७७ फाल्गुन १०, सोमबार
कोरोना भाइरस कम भएसँगै हिमाली पदयात्राका लागि आन्तरिक पर्यटक...
२०७७ फाल्गुन ९, आईतवार
प्रदर्शनकारीमाथि गोली चलाए पनि विरोध प्रदर्शन जारी
२०७७ फाल्गुन ८, शनिबार
प्रचण्ड नेपाल समूहमा व्यवस्थापन नभएको भन्दै ओली गुटतर्फै फर्...
२०७७ फाल्गुन ७, शुक्रबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध सरकारको ध्यानाकर्षण
भर्खर
-
२१ मिनेट अगाडिआफ्ना सांसदहरुलाई उपत्यका नछोड्न प्रचण्ड-नेपाल पक्...
-
९ घण्टा अगाडिउर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहर...
-
९ घण्टा अगाडिसर्वाेच्चकाे फैसलापछि पनि राजनीतिक अन्याैलता कायमै...
-
९ घण्टा अगाडिओलीः सहज अवतरण रोज्ने कि सबैलाई खाल्डामा धकेल्ने ?
-
९ घण्टा अगाडिओलीको राजनितिमा लागेको कालो धब्बा !
-
१० घण्टा अगाडिपरिस्थिति जेसुकै होस्, देश बनाउन लक्ष्य बदलिन्न :...
लोकप्रिय
-
१ हप्ता अगाडिप्रधानमन्त्री ओली पनि संसद् पुनर्स्थापनाकै पक्षमा !
-
२ दिन अगाडिनिर्वाचन फोबियाले बर्बराउन थाले रामचन्द्र पौडेल
-
३ दिन अगाडिप्वाँख पलाएको ओली अहंकार कहाँ होला अवतरण ?
-
१ हप्ता अगाडिएमिकस क्युरीले के राय देलान ?