कांग्रेस निरन्तर आन्दोलनमा : नेता सिंह
बर्णन संवाददाता
२०७७ माघ ११, आईतवार ०६:३०:००
पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उहाँले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापा, वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, कवि अर्जुन पराजुली, समाजका सभापति उत्तम पुडासैनी, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीलगायतले संविधानासभाबाट बनेको संविधान रक्षा गर्ने हो भने प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्नेमा जोड दिनुभएको थियो ।
सम्बन्धित खवर
२०७७ फाल्गुन १३, बिहीबार
नेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले दुबै पक्षसँग सहका...
२०७७ फाल्गुन १३, बिहीबार
मेलम्ची परीक्षण स् सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द
२०७७ फाल्गुन १३, बिहीबार
थप ११२ कोभिड–१९ सङ्क्रमित भेटिए,४८ जना सङ्क्रमणमुक्त
२०७७ फाल्गुन १३, बिहीबार
अमेरिकी कूटनीतिज्ञको गुदद्वारबाट स्वाब निकालेर कोरोना परीक्ष...
२०७७ फाल्गुन १३, बिहीबार
विज्ञान र प्रविधिको चेतना बढाउन सके कोभिड–१९ र ठुला महामार...
२०७७ फाल्गुन १३, बिहीबार
प्रधानन्यायाधीश जबरा जस्ले राजनैतिक कोर्ष नै बदलिदिए
भर्खर
-
६ घण्टा अगाडिनेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले दुबै पक...
-
७ घण्टा अगाडिमेलम्ची परीक्षण स् सुन्दरीजलस्थित सुरुङको भित्री ढ...
-
७ घण्टा अगाडिथप ११२ कोभिड–१९ सङ्क्रमित भेटिए,४८ जना सङ्क्रमणमुक...
-
७ घण्टा अगाडिअमेरिकी कूटनीतिज्ञको गुदद्वारबाट स्वाब निकालेर कोर...
-
८ घण्टा अगाडिविज्ञान र प्रविधिको चेतना बढाउन सके कोभिड–१९ र ठ...
-
८ घण्टा अगाडिप्रधानन्यायाधीश जबरा जस्ले राजनैतिक कोर्ष नै बदलिद...
लोकप्रिय
-
८ घण्टा अगाडिप्रधानन्यायाधीश जबरा जस्ले राजनैतिक कोर्ष नै बदलिदिए
-
१ हप्ता अगाडिप्रधानमन्त्री ओली पनि संसद् पुनर्स्थापनाकै पक्षमा !
-
३ दिन अगाडिनिर्वाचन फोबियाले बर्बराउन थाले रामचन्द्र पौडेल
-
१ हप्ता अगाडिएमिकस क्युरीले के राय देलान ?