एटिएम बुथको ढोकाको शिसा फुटाउँदै गरेको अवस्थामा पक्राउ
वर्णन संवाददाता
२०७७ माघ ३, शनिबार १८:४०:००
काठमाडौं, काठमाडौं महानगरपालिका(२९ कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएमबुथको ढोकाको शिसा फुटाउँदै गरेको अवस्थामा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका(७ घर भएका २२ वर्षीय साहील खत्री, काठमाडौं महानगरपालिका(२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका(७ घर भएका २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेकोहो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर
२०७७ फाल्गुन २०, बिहीबार
ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थ...
२०७७ फाल्गुन २०, बिहीबार
म्यान्मारमा सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु
२०७७ फाल्गुन २०, बिहीबार
स्वार्थ समूहलाई पोस्न हाम्रो बदनाम गरियो : यती समूह
२०७७ फाल्गुन २०, बिहीबार
भारतको आर्शिवाद लिएर फर्किएका बाबुराम प्रधानमन्त्रीको दौडमा
२०७७ फाल्गुन २०, बिहीबार
पार्टीले हार्दा देशलाई जिताउने देउवा पाँचौपटक मुलुकको नेतृत्...
२०७७ फाल्गुन २०, बिहीबार
प्रधानमन्त्री –प्रधानन्यायाधीश दूरी बढ्दा नियुक्ति रोकियो
भर्खर
-
१९ मिनेट अगाडिओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक...
-
३० मिनेट अगाडिम्यान्मारमा सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत...
-
४३ मिनेट अगाडिस्वार्थ समूहलाई पोस्न हाम्रो बदनाम गरियो : यती समू...
-
४४ मिनेट अगाडिभारतको आर्शिवाद लिएर फर्किएका बाबुराम प्रधानमन्त्र...
-
४४ मिनेट अगाडिपार्टीले हार्दा देशलाई जिताउने देउवा पाँचौपटक मुलु...
-
४८ मिनेट अगाडिप्रधानमन्त्री –प्रधानन्यायाधीश दूरी बढ्दा नियुक्ति...
लोकप्रिय
-
१ दिन अगाडिदाहाल–नेपालको समूहको सकस
-
४ दिन अगाडिनेकपा बैधानिक रुपमा नफुटेसम्म सरकार गठन कठिन
-
३ दिन अगाडिसभापति देउवाले सत्ता सहकार्यको छलफलमा खटाए नेता