सुनको मूल्यमा आज पनि गिरावट
२०७७ पुष २७, सोमबार १३:१२:००

तोलामा दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः ८०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ४० ले घटेको छ । आइतबार रु एक हजार २७० मा कारोवार भएको चाँदी आज भने एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।
सम्बन्धित खवर
२०७७ माघ २, शुक्रबार
नेपालको इतिहासमै ठूलो आईपीओ बिक्री खुला, कति दिने आवेदन ?
२०७७ माघ १, बिहीबार
बजेटमा कर बढाउनुको सट्टा कर विवाद सुल्झाउन भारत सरकारलाई केन...
२०७७ पुष २९, बुधबार
२ खर्ब डलरसहित एलन मस्क विश्वका सबैभन्दा धनाढ्य
२०७७ पुष २९, बुधबार
बजेटमा कर बढाउनुको सट्टा कर विवाद सुल्झाउन भारत सरकारलाई केन...
२०७७ पुष २८, मंगलवार
साधारण शेयरमा आवेदन गर्नेको सङ्ख्यामा नयाँ रेकर्ड
२०७७ पुष २७, सोमबार
सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ : अर्थमन्त्री
भर्खर
-
१३ मिनेट अगाडिप्रतिनिधिसभा विघटन मुद्दा स: आजबाट सुनुवाइ
-
३३ मिनेट अगाडिसंसद् विघटन गर्न पाइन्न’: गगन थापा
-
९ घण्टा अगाडिकोरोना भ्याक्सिनबारे प्रश्न उठेपछि साइड इफेक्ट भएम...
-
९ घण्टा अगाडिन्याय पाउन नसकेको गुनासो
-
१० घण्टा अगाडिगैरसंवैधानिक कामलाई न्यायलयले सच्चाउने डा।केसीको व...
-
१० घण्टा अगाडिहातहतियार सहित पक्राउ
लोकप्रिय
-
१ हप्ता अगाडिकांग्रेसमा शेखरको लाइन पारित, देउवा अल्पमतमा
-
१ हप्ता अगाडिविदेशमा थप ३ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु
-
१९ घण्टा अगाडियी तीन आसलाग्दा नेता, जसले आफ्नो भविष्य आफैँ बर्बाद पारे
-
१ हप्ता अगाडिसरकारविरुद्धको मुद्दा सर्वोच्चलाई ‘वास्तै’ छैन