प्रदेश नं १ मा १९ जना कोरोना सङ्क्रमित थप
२०७७ पुष २४, शुक्रबार १८:४२:००

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको २३५ जनाको पीसीआर परीक्षणमा एक महिला र १८ पुरुष गरी १९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थप सङ्क्रमितहरुमा मोरङको विराटनगरमा पाँच र सुनसरीमा पाँच, झापा र इलाममा चार÷चार र प्रदेश बाहिर एक रहेका छन् ।प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९७ जना छन् । यस प्रदेशमा सोही अवधिमा ५१ जना सङ्क्रमित निको भएका छन् भने उनीहरु होम आइसोलेसन ४७ र विभिन्न कोभिड अस्पतालबाट घर फर्केका मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २९ हजार ६०२ पुगेको छ ।
यसप्रदेशमा अहिलेसम्म दुई लाख ११ हजार ३२३ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।
सम्बन्धित खवर
२०७७ माघ १५, बिहीबार
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शुन्...
२०७७ माघ १५, बिहीबार
चिनमा घाँटीको सट्टा मलद्वारको स्वाबबाट कोरोना परीक्षण सुरु
२०७७ माघ १५, बिहीबार
पहिलो दिन ९०८४ जनाले लगाए काेराेना खोप,कसैमा समस्या देखिएन
२०७७ माघ १४, बुधबार
पछिल्लो २४ घण्टामा थप दुई सय ८३ जनामा कोरोना भाइरस सङ्क्रमणक...
२०७७ माघ १४, बुधबार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
२०७७ माघ १४, बुधबार
लुम्बिनी खोप अभियानः ३९ हजारलाई लगाइँदै
भर्खर
-
४५ मिनेट अगाडिप्रतिनिधिसभा विघटन जनचाहनाविपरीत भएको आरोप
-
१ घण्टा अगाडिडोनाल्ड ट्रम्पको भिसासम्बन्धी निर्णय बाइडेनले उल्ट...
-
२ घण्टा अगाडिवामदेवको एउटा तीर दुईटा तारोः सके पार्टी एकता नभए...
-
२ घण्टा अगाडिचुच्चे नक्सा जारी भएपछी केपी ओली हटाउने अभियान चल्...
-
३ घण्टा अगाडिअवहेलना मुद्दामा प्रधानमन्त्री ओली, चार पूर्वप्रधा...
-
३ घण्टा अगाडिद्वन्द्व र ईर्ष्या होइन, सहकार्य र समन्वयले मात्रै...
लोकप्रिय
-
१ हप्ता अगाडियी तीन आसलाग्दा नेता, जसले आफ्नो भविष्य आफैँ बर्बाद पारे