ओलीविरुद्ध अविश्वासको प्रस्तावमा जानकारी नपाएको :वामदेव गौतम
बर्णन संवाददाता
२०७७ पुष २३, बिहीबार १४:०८:००
काठमाडौँ प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्दा आफूले कुनै जानकारी नपाएको नेकपा उपाध्यक्ष वामदेव गौतमले बताएका छन्।
बिहीबार दिउसो गौतमले राष्ट्रियसभाको विशेष समयमा यस्तो बताएका हुन् । राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव असफल बनाउन भूमिका निर्वाह गरेको जिकीर गरेका हुन्। साथै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अविश्वास प्रस्ताव लैजाँदा आफुलाई जानकारी नभएको बताएका छन् ।
सम्बन्धित खवर
२०७७ माघ ४, आईतवार
प्रधानमन्त्री ओली भन्छन्-अदालतमा मुद्दा बिचाराधीनको अवस्थामा...
२०७७ माघ ४, आईतवार
प्रतिनिधिसभा विघटन मुद्दा स: आजबाट सुनुवाइ
२०७७ माघ ४, आईतवार
संसद् विघटन गर्न पाइन्न’: गगन थापा
२०७७ माघ ३, शनिबार
कोरोना भ्याक्सिनबारे प्रश्न उठेपछि साइड इफेक्ट भएमा क्षतिपूर...
२०७७ माघ ३, शनिबार
न्याय पाउन नसकेको गुनासो
२०७७ माघ ३, शनिबार
गैरसंवैधानिक कामलाई न्यायलयले सच्चाउने डा।केसीको विश्वास
भर्खर
-
१३ मिनेट अगाडिप्रधानमन्त्री ओली भन्छन्-अदालतमा मुद्दा बिचाराधीनक...
-
४१ मिनेट अगाडिप्रतिनिधिसभा विघटन मुद्दा स: आजबाट सुनुवाइ
-
१ घण्टा अगाडिसंसद् विघटन गर्न पाइन्न’: गगन थापा
-
१० घण्टा अगाडिकोरोना भ्याक्सिनबारे प्रश्न उठेपछि साइड इफेक्ट भएम...
-
१० घण्टा अगाडिन्याय पाउन नसकेको गुनासो
-
१० घण्टा अगाडिगैरसंवैधानिक कामलाई न्यायलयले सच्चाउने डा।केसीको व...
लोकप्रिय
-
१ हप्ता अगाडिकांग्रेसमा शेखरको लाइन पारित, देउवा अल्पमतमा
-
१ हप्ता अगाडिविदेशमा थप ३ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु
-
१९ घण्टा अगाडियी तीन आसलाग्दा नेता, जसले आफ्नो भविष्य आफैँ बर्बाद पारे
-
१ हप्ता अगाडिसरकारविरुद्धको मुद्दा सर्वोच्चलाई ‘वास्तै’ छैन