मनिस लिम्बु र गोबिन्द चेम्जोङको नयाँ गीत थाम्दै थाम्दै सार्वजनिक (भिडियोसहित)
राजेश पुरी
२०७७ पुष १६, बिहीबार १३:०६:००
काठमाडौँ । गायकद्धय मनिस लिम्बु र गोबिन्द चेम्जोङको स्वरमा नयाँ गीत थाम्दै थाम्दै सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा रामजन सुब्बाको शब्द ,राजु कार्कीको एरेन्ज र गोबिन्द आफ्नै संगीत रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा कृष्ण थलङको छायाकंन तथा सम्पादन रहेको छ । गीतको म्युजिक भिडियोलाई बिक्रम योङहाङ ( मुहिम )ले निर्देशन गरेका छन् । भिडियोमा रोजिना थेगिम, जितेन क्षेष्ठ र दिवस राईको अभिनय रहेको छ । हेर्नुस भिडियो
सम्बन्धित खवर
२०७७ माघ ९, शुक्रबार
संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउ...
२०७७ पुष २६, आईतवार
आज पवित्र धर्मस्थल पशुपति मन्दिर खुल्ला नहुने
२०७७ पुष १५, बुधबार
पूर्णकला बिसी र बद्री सापकोटाको ‘गुन्द्री पराल’ सार्वजनिक
२०७७ पुष १४, मंगलवार
भृकुटीमण्डपबाट झलनाथ खनालले गर्जन ‘ यो आन्दोलन केपी ओलीको ता...
२०७७ मंसिर २२, सोमबार
भारतको समाजवादी पार्टीका प्रमुख तथा पूर्व मुख्य मन्त्री अखिल...
२०७७ मंसिर १९, शुक्रबार
कपडा बिना रसियन नर्स कोभिड उपचारमा
भर्खर
-
५० मिनेट अगाडिवामदेवको एउटा तीर दुईटा तारोः सके पार्टी एकता नभए...
-
१ घण्टा अगाडिचुच्चे नक्सा जारी भएपछी केपी ओली हटाउने अभियान चल्...
-
२ घण्टा अगाडिपार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री
-
२ घण्टा अगाडिपछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको स...
-
२ घण्टा अगाडिप्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ हेर्दाहेदैमा...
-
३ घण्टा अगाडिअवहेलना मुद्दामा प्रधानमन्त्री ओली, चार पूर्वप्रधा...
लोकप्रिय
-
१ हप्ता अगाडियी तीन आसलाग्दा नेता, जसले आफ्नो भविष्य आफैँ बर्बाद पारे