भृकुटीमण्डपबाट झलनाथ खनालले गर्जन ‘ यो आन्दोलन केपी ओलीको तानसाहीको विरुद्धमा हो ।’
२०७७ पुष १४, मंगलवार १५:०५:००

पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जतिपटक सम्भmौँदा पनि नमानेर संविधान माथि बलत्कार गरेको बताए । उनले भने संसदको पुर्नत्थापन नभएसम्म देश नबन्ने बताएका छन ्। ओलीेले घरघरमा ग्यासको पाइप ल्याउने कुरा हावा गफ दिएर नेपाली जनतालाई झुक्याउने काम भएको बताएका छन् । यो आन्दोलन जारी राख्ने भन्दै संसद पुनरात्थापन नभएसम्म ओली विरुद्ध आन्दोलन रहने बताएका छन् ।
सम्बन्धित खवर
२०७७ माघ ११, आईतवार
टेलिकमका सामग्री डकैती गर्ने पक्राउ
२०७७ माघ ११, आईतवार
देश मुठभेडतर्फ जाने खतरा बढ्यो: अध्यक्ष थापा
२०७७ माघ ११, आईतवार
पत्रकारले राष्ट्रिय हितमा बोल्नुपर्छ : अध्यक्ष आचार्य
२०७७ माघ ११, आईतवार
दाहाल-नेपाल समूहद्वारा ओलीलाई साधारण सदस्यबाटै निष्कासन
२०७७ माघ ११, आईतवार
आजको न्यायपरिषद बैठकले तिन जना मुख्य न्यायधीश नियुक्ति गर्या...
२०७७ माघ ११, आईतवार
एनआरएनए विशेष महाधिवेशनः आर्थिक प्रतिवेदन अनुमोदन
भर्खर
-
२ घण्टा अगाडिटेलिकमका सामग्री डकैती गर्ने पक्राउ
-
३ घण्टा अगाडिदेश मुठभेडतर्फ जाने खतरा बढ्यो: अध्यक्ष थापा
-
३ घण्टा अगाडिपत्रकारले राष्ट्रिय हितमा बोल्नुपर्छ : अध्यक्ष आचा...
-
४ घण्टा अगाडिदाहाल-नेपाल समूहद्वारा ओलीलाई साधारण सदस्यबाटै निष...
-
४ घण्टा अगाडिआजको न्यायपरिषद बैठकले तिन जना मुख्य न्यायधीश नियु...
-
५ घण्टा अगाडिएनआरएनए विशेष महाधिवेशनः आर्थिक प्रतिवेदन अनुमोदन
लोकप्रिय
-
१ हप्ता अगाडियी तीन आसलाग्दा नेता, जसले आफ्नो भविष्य आफैँ बर्बाद पारे