यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
२०७७ मंसिर १०, बुधबार १६:३३:००

कपिलवस्तु, १० मङ्सिर ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुद्धभूमि नगरपालिका-१० भगवानपुरस्थित बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रिन्सीपल कपिलवस्तु नगरपालिका-१ मालटोल बस्ने ४० वर्षीय यम खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खानले मङ्सिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर
२०७७ माघ ११, आईतवार
टेलिकमका सामग्री डकैती गर्ने पक्राउ
२०७७ माघ ११, आईतवार
देश मुठभेडतर्फ जाने खतरा बढ्यो: अध्यक्ष थापा
२०७७ माघ ११, आईतवार
पत्रकारले राष्ट्रिय हितमा बोल्नुपर्छ : अध्यक्ष आचार्य
२०७७ माघ ११, आईतवार
दाहाल-नेपाल समूहद्वारा ओलीलाई साधारण सदस्यबाटै निष्कासन
२०७७ माघ ११, आईतवार
आजको न्यायपरिषद बैठकले तिन जना मुख्य न्यायधीश नियुक्ति गर्या...
२०७७ माघ ११, आईतवार
एनआरएनए विशेष महाधिवेशनः आर्थिक प्रतिवेदन अनुमोदन
भर्खर
-
३ घण्टा अगाडिटेलिकमका सामग्री डकैती गर्ने पक्राउ
-
४ घण्टा अगाडिदेश मुठभेडतर्फ जाने खतरा बढ्यो: अध्यक्ष थापा
-
४ घण्टा अगाडिपत्रकारले राष्ट्रिय हितमा बोल्नुपर्छ : अध्यक्ष आचा...
-
५ घण्टा अगाडिदाहाल-नेपाल समूहद्वारा ओलीलाई साधारण सदस्यबाटै निष...
-
६ घण्टा अगाडिआजको न्यायपरिषद बैठकले तिन जना मुख्य न्यायधीश नियु...
-
६ घण्टा अगाडिएनआरएनए विशेष महाधिवेशनः आर्थिक प्रतिवेदन अनुमोदन
लोकप्रिय
-
१ हप्ता अगाडियी तीन आसलाग्दा नेता, जसले आफ्नो भविष्य आफैँ बर्बाद पारे