सुनको मूल्य रु एक हजार ८०० ले ह्रास
रासस
२०७७ मंसिर ९, मंगलवार १२:३४:००
स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८०० ले ओरालो लागेको हो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला रु ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भएको छ ।
सम्बन्धित खवर
२०७७ माघ ११, आईतवार
अनुचित व्यापारिक कारोवार गर्ने कारवाहीमा
२०७७ माघ ११, आईतवार
प्रधानमन्त्री रोजगार कार्यक्रममा : कार्यन्वयन नहुँदै सकिँदै
२०७७ माघ ११, आईतवार
पुराना नोट पुनः विस्थापन गर्दै आरबिआई
२०७७ माघ १०, शनिबार
सार्वजानिक शौचालयप्रति महानगरको वेवस्ता, कति छन् सार्वजनिक स...
२०७७ माघ ९, शुक्रबार
चन्द्रागिरिको आईपीओ बाँडफाँट :१ लाख ३९ हजार ६०२ जनाले पाए स...
२०७७ माघ ९, शुक्रबार
विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकार...
भर्खर
-
२ घण्टा अगाडिटेलिकमका सामग्री डकैती गर्ने पक्राउ
-
३ घण्टा अगाडिदेश मुठभेडतर्फ जाने खतरा बढ्यो: अध्यक्ष थापा
-
३ घण्टा अगाडिपत्रकारले राष्ट्रिय हितमा बोल्नुपर्छ : अध्यक्ष आचा...
-
४ घण्टा अगाडिदाहाल-नेपाल समूहद्वारा ओलीलाई साधारण सदस्यबाटै निष...
-
५ घण्टा अगाडिआजको न्यायपरिषद बैठकले तिन जना मुख्य न्यायधीश नियु...
-
५ घण्टा अगाडिएनआरएनए विशेष महाधिवेशनः आर्थिक प्रतिवेदन अनुमोदन
लोकप्रिय
-
१ हप्ता अगाडियी तीन आसलाग्दा नेता, जसले आफ्नो भविष्य आफैँ बर्बाद पारे