
सञ्चारमन्त्री गुरुङले पाए सरकारको प्रवक्ताको जिम्मेवारी

वर्णन मिडिया
२०७७ कार्तिक ३, सोमबार १३:१२:००
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।मन्त्रिपरिषद्को निर्णयले गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने भएको जनाएको छ ।
यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी पनि दिएको छ ।
सम्बन्धित खवर
भर्खर
-
२४ मिनेट अगाडिउपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्...
-
२६ मिनेट अगाडिललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग
-
२९ मिनेट अगाडिअर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहाय...
-
५९ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
१ घण्टा अगाडिविभिन्न धनमाल चोरी
-
१ घण्टा अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
लोकप्रिय
-
१३ घण्टा अगाडिन्यायमा धनराजको घन