हुन्छन् हत्या हिंसा धेरै मन्त्रालयकै भरबाट
२०७७ कार्तिक २, आईतवार ११:५६:००

अपराध जति पैदा भयो अपराधीकै घरबाट
त्यस्तै गुण्डा बढ्दै गए नेता बस्ने शहरबाट
जताततै अशान्तिको बर्बर आगो दन्केपछि
हुन्छन् हत्या हिंसा धेरै मन्त्रालयकै भरबाट
आनन्दले सास फेर्छन् जाली फटाहा शोषकहरु
कति जनता पीडित हुन्छन् तिरो अनि करबाट
सरकारी त्यो कानुन भित्र कुनीतिले बास गर्दा
आज समाज पिल्सिदै छन् जातिवाद र थरबाट
बाढी पहिरो रोकथाम भन्दै रकम धेरै हाल्छन्
खान्छन आफ्नै भुढी भर्छन् हेर्छन् नजरबाट
क्षमतावान व्यक्तिहरु आँखा चिम्ली नवस्दिय
रोकिनेथे बिकृति सब उनिहरुकै प्रहारबाट ।।।
रचनाकार -विपना शर्मा
सम्बन्धित खवर
२०७७ कार्तिक २६, बुधबार
जीवन र जिन्दगी सँग साथिको सम्बन्ध हुन्छ
२०७७ कार्तिक ४, मंगलवार
रित्तो झुपडीको , चर्किएको भित्ता
२०७७ कार्तिक ३, सोमबार
हाम्रो घरको भित्ता रङ्गिन पनि त दशै आउनुपर्छ
२०७७ आश्विन २८, बुधबार
एउटा पसिना बेच्छ ,अर्को देश बेच्छ (गजल)
२०७७ आश्विन २५, आईतवार
मेरै देशले नदेखेको सुदुर जान मनलाग्छ ...
२०७७ आश्विन २२, बिहीबार
अमेरिकी कवयित्री लुइस ग्लकलाई साहित्यको नोबेल पुरस्कार
भर्खर
-
७ घण्टा अगाडिनेकपाकाे विवाद टुंगाे नलागेसम्म कांग्रेसले दुबै पक...
-
७ घण्टा अगाडिमेलम्ची परीक्षण स् सुन्दरीजलस्थित सुरुङको भित्री ढ...
-
८ घण्टा अगाडिथप ११२ कोभिड–१९ सङ्क्रमित भेटिए,४८ जना सङ्क्रमणमुक...
-
८ घण्टा अगाडिअमेरिकी कूटनीतिज्ञको गुदद्वारबाट स्वाब निकालेर कोर...
-
९ घण्टा अगाडिविज्ञान र प्रविधिको चेतना बढाउन सके कोभिड–१९ र ठ...
-
९ घण्टा अगाडिप्रधानन्यायाधीश जबरा जस्ले राजनैतिक कोर्ष नै बदलिद...
लोकप्रिय
-
९ घण्टा अगाडिप्रधानन्यायाधीश जबरा जस्ले राजनैतिक कोर्ष नै बदलिदिए
-
१ हप्ता अगाडिप्रधानमन्त्री ओली पनि संसद् पुनर्स्थापनाकै पक्षमा !
-
३ दिन अगाडिनिर्वाचन फोबियाले बर्बराउन थाले रामचन्द्र पौडेल
-
१ हप्ता अगाडिएमिकस क्युरीले के राय देलान ?