
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

वर्णन संवाददाता
२०७७ कार्तिक १, शनिबार १९:१८:००
बाँके-नेपालगंज उपमहानगरपालिका-१९ आलानगरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय मनोज सार्की समेत १३ जनालाई नगद ४९ हजार २ सय ८० रुपैयाँ र २ गड्डी तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर
भर्खर
-
१४ मिनेट अगाडिचाडपर्व नजिकिँदा पनि बढेन आयात
-
३३ मिनेट अगाडिप्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री...
-
५३ मिनेट अगाडिप्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ
-
१ घण्टा अगाडिप्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्ध...
-
१ घण्टा अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
-
१ घण्टा अगाडिमर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रध...
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?