
जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

वर्णन संवाददाता
२०७७ कार्तिक १, शनिबार १८:५८:००
कैलाली-२८ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा जोशीपुर गाउँपालिका-३ बस्ने २८ बर्षीय राजन कठरियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कठरियाले ती महिलालाई सुतिरहेको कोठामा जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर
भर्खर
-
१० मिनेट अगाडिउपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्...
-
१२ मिनेट अगाडिललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग
-
१५ मिनेट अगाडिअर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहाय...
-
४५ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
५० मिनेट अगाडिविभिन्न धनमाल चोरी
-
१ घण्टा अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
लोकप्रिय
-
१३ घण्टा अगाडिन्यायमा धनराजको घन