
थप एक जना कोरोना संक्रमितको मृत्यु

बर्णन संवाददाता
२०७७ आश्विन २८, बुधबार १५:२१:००
रुपन्देही - नवलपरासी पश्चिमको सुनवल ४ का ७७ वर्षीय पुरुषलाई बुटवल कोरोना विशेष अस्पतालको आइसियुमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गत असोज २५ गते स्वास्थ्यमा समस्या भई बुटवलको चौराहा अस्पतालमा ल्याईएका उनलाई २६ गते बिहान लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको थियो । त्यहाँं गरिएको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि फिभर क्लिनिकमा उपचार गरिएको थियो । उनलाई राति थप समस्या भएपछि कोरोना अस्पताल लैजांदै गर्दा बाटोमै मृत्यु भएको परिवारले जनाएको छ ।
सम्बन्धित खवर
भर्खर
-
५ मिनेट अगाडिप्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री...
-
२५ मिनेट अगाडिप्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ
-
५३ मिनेट अगाडिप्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्ध...
-
१ घण्टा अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
-
१ घण्टा अगाडिमर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रध...
-
२ घण्टा अगाडिविभिन्न धनमाल चोरी
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?