
बुटवल कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बर्णन संवाददाता
२०७७ आश्विन २६, सोमबार १०:५०:००
रुपन्देही - बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज सोमबार बिहान मृत्यु भएको हो । उनलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भए सँगै असोज २० गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।
भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । संक्रमित पुरुषको श्वास नलीमा समस्या दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए ।
सम्बन्धित खवर
भर्खर
-
५ मिनेट अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
-
१५ मिनेट अगाडिमर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रध...
-
१ घण्टा अगाडिविभिन्न धनमाल चोरी
-
१ घण्टा अगाडिराष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आव...
-
१ घण्टा अगाडिडुबेर मृत्यु
-
१ घण्टा अगाडिफार्मेसी अनुगमन निरन्तर हुन्छ : स्वास्थ्यमन्त्री ब...
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?