
भरतपुर अस्पतालमा थप एक जना संक्रमित महिलाको मृत्यु

बर्णन संवाददाता
२०७७ आश्विन २६, सोमबार ०७:४१:००
चितवन - चितवन भरतपुर अस्पतालमा कोरोना संक्रमित वेवारिसे महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४० वर्षीया महिलाको चितवन भरतपुर अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको उक्त अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ती महिलाको असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा आसोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उनलाई स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।
सम्बन्धित खवर
भर्खर
-
६ मिनेट अगाडियमःद्यो ठड्याएर भोलिदेखि भक्तपुरमा आठ दिन इन्द्रजा...
-
३२ मिनेट अगाडिचाडपर्व नजिकिँदा पनि बढेन आयात
-
५१ मिनेट अगाडिप्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री...
-
१ घण्टा अगाडिप्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ
-
१ घण्टा अगाडिप्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्ध...
-
१ घण्टा अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?