मेरै देशले नदेखेको सुदुर जान मनलाग्छ ...
बासु देब न्यौपाने
२०७७ आश्विन २५, आईतवार १३:५९:००
कहिले काहिँ यति सम्म दुर जान मनलाग्छ
मेरै देशले नदेखेको सुदुर जान मनलाग्छ
आज कसैको अँगालोमा देखेँ पृयालाइ
हिजो भन्थिन हजुरको भरपुर माया लाग्छ
कहाँ मर्छ र पे्रम कसैले लत्याएर जाँदा
मलाइ त अझै पनि तिमी कोहिनुर लाग्छ ।।
सम्बन्धित खवर
२०७७ कार्तिक २६, बुधबार
जीवन र जिन्दगी सँग साथिको सम्बन्ध हुन्छ
२०७७ कार्तिक ४, मंगलवार
रित्तो झुपडीको , चर्किएको भित्ता
२०७७ कार्तिक ३, सोमबार
हाम्रो घरको भित्ता रङ्गिन पनि त दशै आउनुपर्छ
२०७७ कार्तिक २, आईतवार
हुन्छन् हत्या हिंसा धेरै मन्त्रालयकै भरबाट
२०७७ आश्विन २८, बुधबार
एउटा पसिना बेच्छ ,अर्को देश बेच्छ (गजल)
२०७७ आश्विन २२, बिहीबार
अमेरिकी कवयित्री लुइस ग्लकलाई साहित्यको नोबेल पुरस्कार
भर्खर
-
१६ मिनेट अगाडिकडा सुरक्षाबिच बाइडेनले आज अमेरिकाको ४६औँ राष्ट्रप...
-
३९ मिनेट अगाडिसीमाबाट ३०१ महिला तथा बालबालिकाको उद्धार
-
१ घण्टा अगाडिकालोकोटको भाउ बढाबढ
-
१ घण्टा अगाडिपर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्न...
-
२ घण्टा अगाडिप्रतिनिधिसभा विघटन मुद्दा : विषयकेन्द्रित बहस गर्न...
-
२ घण्टा अगाडि‘निर्मला प्रकरण सल्टाउनु पहिलो प्राथमिकता’
लोकप्रिय
-
१ हप्ता अगाडिसुदूरपश्चिममा ओलीको पक्षमा जनसागर किन उर्लियो ?