एनएमबि बैंकको सञ्चालकमा कटवाल मनोनित
वर्णन मिडिया
२०७७ भाद्र १९, शुक्रबार ०७:४९:००
काठमाडौं । एनएमबि बैंकको सञ्चालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट जीवन कुमार कटवाल मनोनित भएका छन् । यस अघिका प्रतिनिधि राजेन्द्र काफ्ले भदौ ५ गतेदेखि सेवा निवृत्त भएसँगै कोषका मुख्य प्रबन्धक कटवाललाई मनानयन गरिएको हो ।
कोषको एनएमबि बैंकको संस्थापक शेयरतर्फ लगानी रहेको छ । कटवालले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्नेछन् ।
सम्बन्धित खवर
२०७७ माघ ३, शनिबार
उत्तर कोरियाको उन्नत ब्यालिस्टिकसहितको शक्ति प्रदर्शन
२०७७ पुष ७, मंगलवार
नेकपा दाहाल खेमाको केन्द्रीय समिति बैठक सकियाे, बैठकका निर्ण...
२०७७ मंसिर २९, सोमबार
भारतको हिमाचल र जम्मु कस्मिरमा अत्यधिक चिसो
२०७७ आश्विन १०, शनिबार
ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता
२०७७ आश्विन २, शुक्रबार
देशको विविधताले संघीयताको माग गरेको हो : मन्त्री त्रिपाठी
२०७७ श्रावण २९, बिहीबार
सिटिजन्स बैंकको नाफा १ अर्ब ११ करोड
भर्खर
-
३० मिनेट अगाडिकांग्रेसले देउवाको लाइन लिने कि रामचन्द्रको ? समयल...
-
५६ मिनेट अगाडिदेशको अर्थतन्त्र उकास्न रु साढे छ खर्ब लाग्ने
-
१ घण्टा अगाडिप्रतिनिधिसभा विघटनविरुद्धको आजको सुनुवाइ सकियो, भो...
-
१ घण्टा अगाडिविभाजित नेकपामा पदको राडाको, माधव नेपालले प्रचण्डस...
-
१ घण्टा अगाडिपहिचान नखुलेका शवको अस्थायी समाधि बनाएर अभिलेख राख...
-
२ घण्टा अगाडिपार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको...
लोकप्रिय
-
१ हप्ता अगाडिसुदूरपश्चिममा ओलीको पक्षमा जनसागर किन उर्लियो ?