
आठ सय रुपैयाँले बढ्यो सुनको भाउ

वर्णन संवाददाता
२०८० भाद्र १३, बुधबार १२:०८:००
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ। बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार र बुधबार गरी सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढिसकेको छ।
बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो।
सम्बन्धित खवर
२०८० आश्विन १४, आईतवार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि
२०८० आश्विन ११, बिहीबार
दैनिक १० किलो सुन आयातको सीमा, अब २० किलोसम्म ल्याउन पाइने
२०८० आश्विन ९, मंगलवार
नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री...
२०८० आश्विन ८, सोमबार
नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबिच नेपालमा लगानी सम्मेलन...
२०८० आश्विन ७, आईतवार
बढ्याे सुनको मूल्य
२०८० आश्विन ६, शनिबार
साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार
भर्खर
-
४१ मिनेट अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
१ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
१ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
२ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
३ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
३ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन