
यी मोडल जसको शरीरमा ९८ प्रतिशत ट्याटु छ (फोटोफिचर)

वर्णन संवाददाता
२०८० असार २८, बिहीबार २०:२२:००
काठमाडाैँ। अबेम्बर लुकले अन्तत फेरि ट्याटु बनाएकी छिन् । यी मोडलको शरीरको ९८ प्रतिशत भागमा ट्याटू थियो । त्यसैेले उनले नयाँ ट्याटुका लागि टाउकोको केही भाग खौरिइन् । इन्स्टाग्राममा उनले सर्पको डिजाइनमा कोरिएको नयाँ ट्याटु प्रदर्शन गरेकी छिन्, यो ट्याटु उनको देब्रे कानमाथिबाट खोपिएको छ ।

यी मोडल अनलाईनमा ब्लु आईज ह्वाइट ड्रयागन नामले पनि चिनिन्छिन् । उनले लेखेकी छिन्, ‘नयाँ ट्याटु खोपाउनका लागि टाउकोको एक भाग खौरिएको छु ।’ उनको पोस्टमा एक घण्टाभित्रै २ हजारभन्दा धेरै लाइक्स आएको छ ।
कतिपय फ्यानहरुले पुरै टाउको खौरन समेत अनुुरोध गरेका छन् । इन्स्टाग्राममा एक प्रयोगकर्ता लेख्छन्,‘म तपाईले पुरै टाउको खौरिएर त्यसमा पूरा ट्याटु खोपाएको हेर्नका लागि धेरै प्रतिशक्षा गर्न सक्दिन ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सुन्दर, तपाईहरुको ट्याटुहरु निकै प्रेमिल छन् ।’
सम्बन्धित खवर
२०८० आश्विन १४, आईतवार
लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
२०८० आश्विन १३, शनिबार
गीति नाटक लिएर ‘परदेशी २’ फिल्मको प्रचार
२०८० आश्विन १३, शनिबार
डिजिटलभन्दा अगाडि नेपाली चलचित्र
२०८० आश्विन १२, शुक्रबार
अभिनेता अनमोल केसी पक्राउ
२०८० आश्विन ७, आईतवार
प्रेम शरणम सार्वजनिक
२०८० आश्विन ५, शुक्रबार
कारण देखाउन आदेश चलचित्र विकास बोर्डविरुद्ध
भर्खर
-
२२ मिनेट अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
५३ मिनेट अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
१ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
२ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
२ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
-
२ घण्टा अगाडिकाठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई...
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन