
आज सुनचाँदि कतिमा हुँदैछ किनबेच?

वर्णन संवाददाता
२०८० भाद्र ११, सोमबार ११:०२:००
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्य आज पनि घटबढ नभएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित खवर
२०८० आश्विन ११, बिहीबार
दैनिक १० किलो सुन आयातको सीमा, अब २० किलोसम्म ल्याउन पाइने
२०८० आश्विन ९, मंगलवार
नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री...
२०८० आश्विन ८, सोमबार
नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबिच नेपालमा लगानी सम्मेलन...
२०८० आश्विन ७, आईतवार
बढ्याे सुनको मूल्य
२०८० आश्विन ६, शनिबार
साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार
२०८० आश्विन ६, शनिबार
सेयरबजारमा उत्साह फर्किएको साता, आउँदो दिन बजार झनै चम्किने...
भर्खर
-
५ मिनेट अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
-
३० मिनेट अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
-
५९ मिनेट अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
-
१ घण्टा अगाडिचाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह
-
१ घण्टा अगाडिविमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला...
-
२ घण्टा अगाडि‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन