
ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी
२०८० भाद्र ३१, आईतवार ११:२४:००
काठमाडौं । ब्राजिलको अमेजोनास राज्यमा शनिबार विमान दुर्घटना भएको छ । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै गरेको विमान अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा दुर्घटना भएको हो ।
शनिबार भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको हो । मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको छ
एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ कि हामी यस कठिन समयमा दुर्घटनामा ज्यान गुमाउनेहरूको गोपनीयताको सम्मानमा भरोसा गर्दछौं र अनुसन्धान अगाडि बढ्दै जाँदा सबै जानकारी प्रदान गरिनेछ।
खराब मौसमका कारण विमान दुर्घटना भएको हो । विमान अवतरण गर्न खोज्दा दुर्घटना भएको हो ।
सम्बन्धित खवर
२०८० आश्विन १०, बुधबार
विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
२०८० आश्विन ८, सोमबार
प्रधानमन्त्री दाहालको चीन भ्रमणः राष्ट्रपति सीसँग भेट्न पाउन...
२०८० आश्विन ७, आईतवार
भारतको नयाँदिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै
२०८० भाद्र २८, बिहीबार
भियतनाम पहिरोमा पाँच जना पुरिए
२०८० भाद्र २७, बुधबार
लिबिया बाढीःदुई हजार तीन सय जनाको मृत्यु, दश हजार बेपत्ता
२०८० भाद्र २६, मंगलवार
चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष वाङ बिनलाई मृत्युदण...
भर्खर
-
१० मिनेट अगाडिभारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई...
-
२० मिनेट अगाडिनेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्...
-
४३ मिनेट अगाडिभाडाबापतको रकम नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस...
-
१ घण्टा अगाडिराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र ल...
-
१ घण्टा अगाडिप्रधानमन्त्री स्वदेश फिर्ता
-
१ घण्टा अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन