
प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

वर्णन संवाददाता
२०७९ फाल्गुन २, मंगलवार ११:२३:००
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू दुई सयले घटेको छ ।
अघिल्लो दिन प्रतितोला रू एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख तीन हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार तीन सय छ ।
यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार दुई सय ९५ कायम रहेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
सम्बन्धित खवर
२०७९ चैत्र १४, मंगलवार
नेप्से परिसूचकमा आज दोहोरो अङ्कको सुधार,एक अर्ब ४४ करोड ३७ ल...
२०७९ चैत्र १४, मंगलवार
रू एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी
२०७९ चैत्र १३, सोमबार
नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्याे
२०७९ चैत्र १२, आईतवार
लथालिङ्ग अर्थतन्त्रलाई हाम्रो जुझारु टिमले सम्हाल्छः उपाध्यक...
२०७९ चैत्र ११, शनिबार
आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
२०७९ चैत्र ११, शनिबार
ब्रोकर लाइसेन्स छाडेर, शाखा विस्तारमा अनुुमति दिदै रमेश हमाल
भर्खर
-
४१ मिनेट अगाडिमन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्...
-
५४ मिनेट अगाडिमिटरव्याज पीडितको भावनामा किन राजनीति गर्न खोजियो?
-
९ घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
९ घण्टा अगाडिमिटरब्याज पीडितका समस्या समाधान गर्न मधेसी आयोगको...
-
९ घण्टा अगाडिपार्टीमा बस्न पाइँदैन भने मात्र विकल्प खोज्छु : ने...
-
१० घण्टा अगाडिकोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन...
लोकप्रिय
-
१ दिन अगाडिबालेनविरुद्ध आगो बाल्न सल्बलाउनेहरू को हुन् ?
-
३ दिन अगाडिनवनिर्वाचित संसद किन आफै कुहिरोको काग बन्दै छ ?