
खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार

वर्णन संवाददाता
२०८० भाद्र ११, सोमबार १२:१३:००
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएपछि शनिबार विहान उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।
मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उहाँको भनाइ छ ।
मन्त्री लिम्बु केहीदिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किनुभएको थियो । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुलाई डा ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
सम्बन्धित खवर
२०८० आश्विन १४, आईतवार
मन्त्री जोशीद्वारा आर्थिक सहयोग
२०८० आश्विन ७, आईतवार
कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्म...
२०८० भाद्र १५, शुक्रबार
तरल नाइट्रोजन प्लान्ट निर्माण गर्दै कर्णाली सरकार
२०८० भाद्र ४, सोमबार
कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस : सार्वजनिक बिदा
२०८० श्रावण १, सोमबार
दश हजारलाई रोजगारी दिन मस्यौदा निर्माण गर्दै प्रदेश सरकार
२०८० असार २४, आईतवार
असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ
भर्खर
-
१ घण्टा अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
१ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
२ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
३ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
३ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
४ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन