
सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय

वर्णन संवाददाता
२०७९ मंसिर १९, सोमबार ११:४५:००
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ ।
हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ ।
सम्बन्धित खवर
भर्खर
-
२६ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
३१ मिनेट अगाडिविभिन्न धनमाल चोरी
-
५१ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
५६ मिनेट अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
-
१ घण्टा अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
१ घण्टा अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
लोकप्रिय
-
१२ घण्टा अगाडिन्यायमा धनराजको घन